• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बधाइ छ ...



शेरे र मुन्द्रे बसको पछि पछि दौडदै थिए ।
खलासीले मुन्द्रेको हात समाएर तानेछ । शेरे
चाहीँ छुटेछ । अनि बसका मान्छेले मुन्द्रेलाई
भनेछन् : बधाइ छ । जे होस् तपाई चढ्न पाउनु भो ।
मुन्द्रेः के को बधाइ नि । म त उसलाई बस सम्म
पुराउन आएको हो । चढ्नुपर्ने त उ पो हो ।